सनराइज बैंकको लेखा परीक्षकमा पुष्पलाल श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सनराइज बैंकको लेखा परीक्षकमा पुष्पलाल श्रेष्ठ

sunrise-bank

काठमाडौं, ९ माघ । सनराइज बैंक लिमिटेडको लेखा परीक्षकमा पुष्पलाल श्रेष्ठ चयन भएका छन् । बैंकको ११ औं साधारण सभाले लेखा परीक्षणको लागि पिएल श्रेष्ठ एण्ड कम्पनीलाई चयन गरेको हो । बैंकले श्रेष्ठलाई मूल्य अभिवृद्धि कर तथा भ्रमण, आउट अफ पकेट खर्च बाहेक पारिश्रमिक रू. दश लाख दिने गरी चयन गरेको सूचना नेप्सेमा दिइएको छ ।  यो समाचार आजको अभियान दैनिकले छापिएको छ ।

अघिल्लो समाचार

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);