काठमाडौं, ९ माघ । सनराइज बैंक लिमिटेडको लेखा परीक्षकमा पुष्पलाल श्रेष्ठ चयन भएका छन् । बैंकको ११ औं साधारण सभाले लेखा परीक्षणको लागि पिएल श्रेष्ठ एण्ड कम्पनीलाई चयन गरेको हो । बैंकले श्रेष्ठलाई मूल्य अभिवृद्धि कर तथा भ्रमण, आउट अफ पकेट खर्च बाहेक पारिश्रमिक रू. दश लाख दिने गरी चयन गरेको सूचना नेप्सेमा दिइएको छ । यो समाचार आजको अभियान दैनिकले छापिएको छ ।
सनराइज बैंकको लेखा परीक्षकमा पुष्पलाल श्रेष्ठ
ताजा समाचार
सल्यानबाट नेकपाका रमेश मल्ल विजयी
३ घन्टा अघि
इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित
३ घन्टा अघि




