काठमाडौँको थापाथली आसपास केन्द्र बनाएर भूकम्पको धक्का | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

काठमाडौँको थापाथली आसपास केन्द्र बनाएर भूकम्पको धक्का

earthquike

काठमाडौं, ८ माघ । : काठमाडौँका केही भागमा मंगलबार बिहान भूकम्पको धक्का महसूस गरिएको छ।

बिहान ११ बजेर २६ मिनेटमा कम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार कम्पनको तीव्रता ३.३ म्याग्निच्युड थियो।

काठमाडौँको थापाथली आसपास केन्द्र भएकोले सानो भए पनि भूकम्प महसूस भएको हो।

केन्द्रका अनुसार यो २०७२ सालको गोरखा केन्द्रबिन्दू भएको भूकम्पकै परकम्प हो।

ताजा समाचार