निर्मला पन्तले न्याय पाउनुपर्छ : विश्वप्रकाश | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

निर्मला पन्तले न्याय पाउनुपर्छ : विश्वप्रकाश

धनगढी, ७ माघ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कञ्चनपुरकी बालिका निर्मला पन्तले न्याय पाउनुपर्ने बताएका छन् ।

सोमबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले निर्मलाले न्यायपाउँछिन् कि, पाउँदिनन् भन्दै सरकारलाई प्रश्न समेत गरे । उनले घटनालाई सरकारले गहिरिएर अनुसन्धान नगरी वास्तविक हत्यारा लुकाएको समेत आरोप लगाए ।

प्रवक्ता शर्माले वाईडवडी प्रकरणमा सभापति देउवाको संलनता नभएको भन्दै छानविन गर्न सरकारलाई आग्रह समेत गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);