ठूला पार्टीका नेता विदेशी एजेन्टकारुपमा कार्यरत छन्ः नेता बिजुक्छे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौँ, १४ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठूला पार्टीका एक तिहाइ नेता विदेशी एजेन्टको रुपमा काम गरिरहेको आरोप लगाएका छन् ।

 

भक्तपुरमा बुधबार आयोजित कार्यक्रममा नेता बिजुक्छेले हरेक निर्णय गर्दा नेपालीले भन्दा पहिले विदेशीले जानकारी पाउनु र आफ्नो योजनाअनुुसार काम गर्न सफल हुनुमा ठूला दलका नेताको भूमिका रहेको बताए ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिएको संविधान संशोधनसम्बन्धी अभिव्यक्ति पनि विगतको प्रतिबद्धताको परिणाम भएको नेता विजुक्छेले जनाएका छन् । नेपाल–भारत सीमा क्षेत्रमा भारतले बनाएका बाँध भत्काउने निर्णय संसदले गरिसके पनि सरकार मौन बसेको उनको आरोप छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);