गठबन्धनबाट देशले बलियो प्रतिपक्ष पाउने संकेत : नेता बिजुक्छे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

भक्तपुर, २० असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वामपन्थी र लोकतान्त्रिक गठबन्धनमध्येबाट देशले अब एक बलियो प्रतिपक्ष प्राप्त गर्ने आशा गरेको बताएका

सेवानिवृत्त शिक्षक समाज भक्तपुरद्वारा बिहीबार नगरकोटमा आयोजित कार्यक्रममा उनले प्रजातन्त्र बलियो बनाउन बलियो प्रतिपक्षी आवश्यक हुने र अहिलेको निर्वाचनले त्यो पूरा गर्नेमा आफूँ विश्वस्त रहेको बताएका हुन्।

अध्यक्ष बिजुक्छेले चुनावलाई केन्द्रित गरेर वामपन्थी र लोकतान्त्रिक गठबन्धन बनाइएको हो भने यसले देशको दीर्घकालीन राजनीतिमा कुनै असर र प्रभाव नपार्ने समेत बताएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);