दम-खोकीलाई सानो तिनो रोग नसोच्नु होला, दिर्घकालिन रोग हुन सक्छ, बच्ने उपाय(भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

दम-खोकीलाई सानो तिनो रोग नसोच्नु होला, दिर्घकालिन रोग हुन सक्छ, बच्ने उपाय(भिडियोसहित)

dam-khoki

काठमाडौं, ३० पुस । दम खोकीको प्रमुख कारक तत्व वातावरण प्रदुषणले हो । यसलाई टोनिक अथोक्टरि डिजिज् सियोपिडि भनिन्छ । यसको अर्थ दम-खोकी दिर्घ कालिन समस्या भन्ने बुझिन्छ । सियोपिडि हुने कारणहरुमा दाउरा बालेर खाना पकाउनु, ईट्टा भट्ट्टाका प्रदुषण र प्रदुशित वातावरण ईत्यादि पर्दछन् । यसले खास गरि नली सुन्निने र फोक्सोलाई बिगार्ने काम गर्दछ । यो लक्षणहरुमा उकालो चढन गाह्रो हुने, सास फेर्न गाह्रो हुने र मानिस दुब्लाउँदै जाने गर्दछ ।

दम-खोकी तथा सिपिओडिक श्वास-प्रश्वास प्रणालीका बारेमा थप जानकारी पाउन, यो रोग लाग्दा के हुन्छ ? यसबाट बच्न मानिसले के-कस्ता उपयोगिताहरु अपनाउन सक्छन् ? ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले छाती रोग विशेषज्ञ प्रा.डा. करर्वीरनाथ योगी संग गरेकाे भिडियाे हेर्नुहोस्: