त्रिविको जग्गामा पम्मदेखि भट्टीसम्म, कर्मचारीको खल्ती जम्मा हुन्छ रकम | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

त्रिविको जग्गामा पम्मदेखि भट्टीसम्म, कर्मचारीको खल्ती जम्मा हुन्छ रकम

TU-Central-Office-Building

काठमाडौं, २९ पुस । त्रिभुवन विश्वविद्यलयको जग्गा ओगेटका प्राध्यापक र कर्मचारीहरुले त्यसलाई आफूखुसी भाडामा लगाएर कमाईको थलो बनाएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकबकाट लिएको हो ।

नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ, कर्मचारी संघले विश्वविद्यालयको जग्गा मनपरी भाडाम लगाएक हुन् । नेपाल  प्राध्यापक संघले भाडाबापत मासिक २ लाख रुपैयाँभन्दा बढी कमाइरहेका छ । कर्मचारी संघले १ लख र त्रिवि प्राध्यापक संघले १ लाख २५ हजार रुपैयाँ असुल्छन् । यी कुनै पिन रकम विश्वविद्यालयको खातामा पुग्दैन्   ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);