काठमाडौं, १४ भदौ । आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका लागि संघीय समाजवादी फोरम, नेपालले प्रदेश सर्लाही र महोत्तरी बाहेक सबै जिल्लाका उम्मेदवारको टुंगो लगाएको छ।
पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुखका उममेदवारको नाम टुंगो लगाएको हो।
यस्तो छ फोरम नेपालले छानेका उम्मेदवारको नामावली