चितवनमा चरा गणना सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

चितवनमा चरा गणना सुरु

chara

काठमाडौं, २६ पुस । मुलुककै पहिलो चरा संरक्षित क्षेत्र चितवनमा चरा गणना सुरु भएको छ ।

विश्वभर चरा गणना हुने कार्यक्रम अन्र्तगत चितवनमा पनि चरा गणना गर्न थालिएको हो । चरा विद्हरुले चितवन राष्ट्रिय निकुञ्जसंग जोडिएको नदी, ताल तलैया, सिमसार क्षेत्रका पानीमा आश्रित चराहरु गणना गर्न लागेका हुन् ।

हरेक वर्ष जनवरी सुरु भएपछि विश्वभर चरा गणना हुने गर्दछ । यसपटक जनवरी ५ देखि सुरु भएको चरा गणना जनवरी २० सम्म संचालन हुने छ । चितवनमा ढुङ्ग्रे खोला, बुढी राप्ती, बिस हजारी ताल, गुड ताल, पटना ताल, तमोर ताल, लामी ताल, हेटौडा लगायतका स्थानमा चरा गणना गरिने चरा विद् टिका गिरीले जानकारी दिनुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);