दुर्व्यसनीको उपचार गर्ने भनि खोलिएका सुधार गृहमा ठगि धन्दा फस्टाउँदै (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८२, शनिबार

दुर्व्यसनीको उपचार गर्ने भनि खोलिएका सुधार गृहमा ठगि धन्दा फस्टाउँदै (भिडियाेसहित)

काठमाडौं, २४ पुस । काठमाडौंका सुधार गृहमा विकृती बढ्दै गएपछि प्रहरीले छापा मारेको छ । सुधार गृहमा राखिएका मानिसलाई गैह्र कानुनी तरिकाले राखिएको पाइएको छ । दुर्व्यसनीको उपचार गर्ने भनि खोलिएका सुधार गृहमा ठगिधन्दा फस्टाउँदै गएको छ । थप जानकारीका लागि भिडियो हेर्नुहोस् :