काठमाडौं, २४ पुस । काठमाडौंका सुधार गृहमा विकृती बढ्दै गएपछि प्रहरीले छापा मारेको छ । सुधार गृहमा राखिएका मानिसलाई गैह्र कानुनी तरिकाले राखिएको पाइएको छ । दुर्व्यसनीको उपचार गर्ने भनि खोलिएका सुधार गृहमा ठगिधन्दा फस्टाउँदै गएको छ । थप जानकारीका लागि भिडियो हेर्नुहोस् :
दुर्व्यसनीको उपचार गर्ने भनि खोलिएका सुधार गृहमा ठगि धन्दा फस्टाउँदै (भिडियाेसहित)
ताजा समाचार
टोलीको मेहनतले जित सम्भव भयोः सन्दीप लामिछाने
४ घन्टा अघि
स्पिनर चम्किँदा स्कटल्यान्डमाथि नेपालको सहज जित
४ घन्टा अघि




