सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

siddhartha bank

काठमाडौं, २३ पुस । सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले २२ लाख ५० हजार कित्ता ऋणपत्र मङ्सिर २३ गतेदेखि विक्रीमा ल्याएको हो ।

सो मध्ये ४ लाख ५० हजार कित्ता सर्वसाधारणको लागि, २२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको १७ लाख ७७ हजार ५ सय कित्ता निजी संस्थालाई विक्री गर्नेछ ।

यो समाचार आजको अभियान दैनिकमा छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);