को बन्ला टेलिकमको प्रबन्ध निर्देशक ? तीन जनाको नाम सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

को बन्ला टेलिकमको प्रबन्ध निर्देशक ? तीन जनाको नाम सिफारिस

nepal telecome

काठमाडौँ, २२ पुस । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा तीन जनाको नाम सिफारिस गरिएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको प्रबन्ध निर्देशकमा शुक्रवार टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यसहित डिल्ली अधिकारी र संगीता पहाडीको नाम सिफारिस गरेको हो ।

नाम छनोटका लागि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा सरकारले छनोट समिति बनाएको थियो । मन्त्रालयले सिफारिस गरेका तीन जना मध्येबाट एक जनालाई टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति गरिनेछ ।

आगामी मन्त्रिपरिषद् बैठकले रिक्त प्रबन्ध निर्देशक नियुक्त गर्ने छ । यो समाचार आजको अभियान दैनिकमा छापेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);