४३ वर्षपछि उपत्यकामा अत्याधुनिक ढल प्रशोधन केन्द्र | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

४३ वर्षपछि उपत्यकामा अत्याधुनिक ढल प्रशोधन केन्द्र

dhala

 काठमाडौं, २० पुस । जग्गा अधिग्रहण गरेर ४३ वर्षमा बन्न नसकेको ढल प्रशोधन केन्द्र अब बन्ने संकेत देखिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

ललितपुरको बालकुमारीमा बन्न लागेको केन्द्रको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले बालकुमारीसहित उपत्यकाका अन्य ५ स्थानमा केन्द्र निर्माणको काम सुरु गर्न लागेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);