त्रिभुवन विश्वविद्यालयको इतिहास विभागमा शून्य विद्यार्थी, ८ प्राध्यापक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागमा शून्य विद्यार्थी, ८ प्राध्यापक

TU-Central-Office-Building

 काठमाडौं, २० पुस । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इतिहास केन्द्रीय विभागमा आठ जना प्राध्यापक कार्यरत छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

तर यो विभाग एक वर्षदेखि विद्यार्थी शून्य छ , ती प्राध्यापकको तलबका लागि त्रिविले वार्षिक ५० लाखभन्दा धेरै रकम खर्च गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);