वाइडबडीको नखुलेको रहस्य यस्तो छ, डा. मिनेन्द्रले गरे नयाँ खुलासा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

वाइडबडीको नखुलेको रहस्य यस्तो छ, डा. मिनेन्द्रले गरे नयाँ खुलासा (भिडियोसहित)

minendra rijal

काठमाडौं, १९ पौष । नेपाली काँग्रेसको महासमितिको बैठक भर्खर सकिएको छ । बैठक पछि काँग्रेसले अब हामी संसदमा सशक्त रुपमा प्रस्तुत हुन्छौ र विपक्षी के हो भन्ने कुरा देखाउछौ भनेको थियो । हिजोसम्म विपक्षी कस्तो थियो भन्ने कुरा स्वयम काँग्रेसलाई पनि राम्ररी हेक्का नभएर, नजानेर वा नबुझेर उसले त्यस खालको भूमिका नगरेको हो त भन्ने प्रस्नहरु उठेका छन् । त्यसपछि काँग्रेसले संसदमा आवाजहरु उठाउन थालेको छ । र त्यहाँ आवाजहरु उठाएर आफ्नो उपस्थिति मात्रै जनाउन खोजेको हो कि संसदिय परिपाटीको ओकालत गर्ने काँग्रेसले यो परिपाटीलाई परिष्कृत गर्ने बाटो तर्फ लैजान खोजेको हो ? संगै लेखा समितिले छानबिन गरिरहेको वाइडबडी प्रकरणको बारेमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);