ताइवान-चीन एकतामा आउन राष्ट्रपति सी जिनपिङको आग्रह | ईमाउण्टेन समाचार

Our Network

साउन २० २०८३, बिहीबार

ताइवान-चीन एकतामा आउन राष्ट्रपति सी जिनपिङको आग्रह

xi_jinping

एजेन्सी, १८ पुस । चीनका राष्ट्रपति सी जिनपिङले ताइवान चीनमा एक हुने र यसका लागि ताइवानका नागरिकले पहल गर्नु पर्ने बताएका छन् ।

दुइ देशबीचको सम्बन्ध ४० वर्ष पुगेको अवसरमा दिएको वक्तव्यमा राष्ट्रपति सीले ताइवानलाई शान्तीपूर्ण रुपमा एक देश–दुई व्यवस्था प्रणाली अन्तर्गत एकतामा आउन आग्रह गरे । उनले एकताका लागि सैन्य शक्ति प्रयोग गर्ने अधिकारी सुरक्षित रहेको पनि बताए ।

ताइवानमा आफ्नै राज्य सत्ता छ र धेरै हदसम्म स्वतन्त्र पनि छ । तर चीन भने ताइवानलाई आफ्नो स्वायत्त प्रान्त मान्छ । दुवै तिरको पारिवारिक संस्कार र सम्बन्ध उस्तै रहेकाले एकतामा जोड दिइएको सीले बताएका छन् । ताइवान सन् १९५० देखि स्वतन्त्र राष्ट्रको रुपमा रहँदै आएको छ ।

ताजा समाचार