शिक्षकले पिटेपछि ७ कक्षामा पढ्ने एक छात्रको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८३, आइतबार

शिक्षकले पिटेपछि ७ कक्षामा पढ्ने एक छात्रको मृत्यु

death

काठमाडौं, १२ पुस । शिक्षकको कुटपिटपछि कक्षा ७ मा पढ्ने एक छात्रको मृत्यु भएको छ । पिट्ने शिक्षक फरार छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

कलैया उपमहानगरपालिका –१ स्थित नमुना निमाविमा अध्ययनरत पर्सा गाउँका वीरेन्द्र महतो मण्डलका छोरा १३ वर्षीय अजयकुमारको उपचारक्रममा मृत्यु भएको हो ।