अमेरिकाले नेपाललाई चीन विरुद्ध प्रयोग गर्दैछ : अरुण सुवेदी (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अमेरिकाले नेपाललाई चीन विरुद्ध प्रयोग गर्दैछ : अरुण सुवेदी (भिडियो सहित)

kharo prasna with arun subedi

काठमाडौं, ११ पौष । । नेपालको राजनीति नेपालसंग मात्रै जोडिएको छैन । नेपालको राजनीतिमा छिमेकी राष्ट्रको मात्रै होइन छिमेक भन्दा परका शक्ति राष्ट्रहरुको पनि प्रभाव र छाया पनि उतिकै पर्ने गर्दछ । नेपालको सन्दर्भमा पनि ति छाया र प्रति छायाहरु कसरी परिरहेका छन् भन्ने बारेमा कसैले अलि गहिरो विश्लेषण गरेका छन्, कसैले त्यसलाई बेवास्ता गरेका छन् । नेपालको राजनीति, यहाँका राजनीतिक दल र नेताहरुको हातमा मात्र छ कि शक्ति राष्ट्रहरुको छाया र प्रति छायाको मोहजालमा छ ? संगै नेपालको अन्तरिक राजनीतिको बारेमा राजनीतिक दलहरुको क्रियाकलापले अहिलेको व्यवस्थालाई बलियो बनाउन कति सशक्त भूमिका खेलिरहेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले : राजनीतिक विश्लेषक अरुण सुबेदीसँग गरेको कुराकानी हेर्नुहोस्

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);