मनिताको मिस युनिभर्सको यात्रा शीर्ष १० मा सिमित | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

मनिताको मिस युनिभर्सको यात्रा शीर्ष १० मा सिमित

manita devkota

काठमाडौं, २ पुस । ६७ औं मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गरिररहेकी मनिता देवकोटाको यात्रा टुङ्गिएको छ ।

शीर्ष पाँच देशमा फिलिपिन्स, पुयोर्टो रिको, भियतनाम, दक्षिण अफ्रिका र भेनेजुएला छन् ।

यी पाँच देशका सुन्दरीले प्रश्नोत्तर चरण पार गरेपपछि शीर्ष तीनमा छनोट गरिनेछन्  ।