डडेल्धुरामा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजनको कार्यालय स्थापना | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

डडेल्धुरामा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजनको कार्यालय स्थापना

डडेल्धुरा, २९ मंसिर । सुदुरपश्चिमको डडेल्धुरामा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजनको कार्यालय स्थापना भएको छ । संघीय सरकार अन्तर्गत रहने गरि डडेल्धुरामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको स्थापना गरिएको हो ।

कार्यालयको शुक्रवार एक कार्यक्रमकाबीच डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले उद्घाटन गरे । कार्यालयले जिल्ला सदरमुकाम देखी ग्रामिण क्षेत्रका वजारको अनुगमनमा सहयोग पुग्ने खाद्य तथा गुणस्तर विभागले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);