काठमाडौं, २८ मंसिर । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाकाे घ्याङफेदीमा मिनीट्रक दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, नुवाकोटलका अनुसार मिनीट्रकमा ४१ जना सवार थिए । ती मध्ये ३० जनाको शव भेटिएको प्रहरीले जनाएको छ । मिनीट्रक सडकबाट ३ सय मिटर तल खसेको छ । घटना के कारणले भएको भन्नेबारेमा विस्तृत विवरण आएको छैन ।
नुवाकोटको घ्याङफेदीमा मिनीट्रक दुर्घटना हुँदा ३० को मृत्यु
ताजा समाचार
भूकम्पका भग्नावशेषः असनका एक दशक
२३ मिनेट अघि
थापाथलीको सुकुम्बासी बस्ती भत्काउन शुरु
१ घन्टा अघि
एनभिएल लिगमा एपिएफको महिला र पुरुष दुवै टोली पराजित
१७ घन्टा अघि




