सोमबार बस्ने स्थायी समिति बैठकमा सरकारको गम्भिर समिक्षा हुन्छ : टोपबहादुर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सोमबार बस्ने स्थायी समिति बैठकमा सरकारको गम्भिर समिक्षा हुन्छ : टोपबहादुर

टोपबहादुर रायमाझी

काठमाडौं, २७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले सोमबार बस्ने पार्टी स्थायी समिति बैठकमा सरकारको काम कार्वाहीको गम्भिर समिक्षा हुने बताएका छन् ।

पार्टी स्थायी समितिका सदस्य समेत रहेका नेता रायमाझीले जनताको अपेक्षा अनुसार सरकारको काम कार्वाहीलाई प्रभावकारी बनाउन स्थायी समिति बैठक सफल हुने विश्वास व्यक्त गरे ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले आफ्नो कमिकमजोरीलाई हटाउँदै लैजाने उनले बताए । नेता रायमाझीले स्थायी समिति बैठकले पार्टीको जनवर्गीय संगठनको एकीकरणको कामलाई पनि टुंगो लगाउने जानकारी दिए । नेता रायमाझीले राज्यले सबै धर्मलाई सम्मान गर्नुपर्ने धारणा पनि राखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);