मलेसिया रोजगारीः पुराना चलखेलमा, मन्त्री नयाँ ल्याउने अडानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

मलेसिया रोजगारीः पुराना चलखेलमा, मन्त्री नयाँ ल्याउने अडानमा

bidesh

काठमाडौं, २७ मंसिर । मलेसिय रोजगारीको बाटो बन्द हुनुमा पुराना संरचना राख्ने ÷नराख्ने बिषय मुख्य बाधक बनेको छ ।

पुराना व्यवसायी आफुले मौका पाउनुपर्ने चलखेलमा लागेका छन् । तिनलाई कारबाही गरेका श्रममन्त्री भने नयाँ ल्याउने अडानमा देखिन्छन् ।

बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, आएससी जस्ता संरचना कायम राख्न पुरानै सञ्चालक दौडधुप गरिरहेका छन् । मन्त्री गोकर्ण विष्टले प्रतिस्पर्धाबाट ल्याउने बताउँदै आएका छन् ।

उनको निकट बनेर ती हात पार्न अझ विवादास्पद व्यक्ति लागिपरेका छन् । पुजा चन्द ठकुरी, रघु पुरी, सन्तोष कार्कीलगायत उनका साथमा छन् ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);