गीता पाठ गर्ने प्रधानमन्त्रीलाई क्रिश्चियनको पछि लाग्यो भन्ने ? : कुन्दन अर्याल | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

गीता पाठ गर्ने प्रधानमन्त्रीलाई क्रिश्चियनको पछि लाग्यो भन्ने ? : कुन्दन अर्याल

prime minister in christian

काठमाडौं, २६ मंसिर । सरकारको काम-कारबाईको बारेमा विभिन्न प्रकारका टिप्पणी भईरहेका छन् । मुलत सरकारले गरेको राम्रा कामहरुको प्रचार सञ्चार माध्यमहरुले गरिदिएनन् भनेर कतिपय मन्त्रीहरुले सार्वजनिक रुपमा नै टिप्प्णी गरेको देखिन्छ । सञ्चार मन्त्रीले ‘फेक न्युज’ भन्ने शब्द अचेल धेरै चलाईरहेका छन् ।  स्वयम् सञ्चार मन्त्रीले मन्त्री परिषद्का बैठकहरु सार्वजनिक गर्नका लागि हप्ताको एक दिन पत्रकार सम्मेलन गर्ने र सबै प्रकारका समाचार, सुचनाहरु सार्वजनिक गर्ने कामहरु गरिरहेका छन् ।

यी सबै गरिरहँदा  सरकारले आम सञ्चार माध्यमसँग खोजेको कस्तो खालको सहयोग हो ? सरकारले सञ्चार माध्यमले सहयोग गरेनन् भनेर गुनासो गर्नुको कारण के हाे त ? वास्तबमा सरकार र प्रेसबीचको सम्बन्ध कस्ताे बनिरहेको छ  ? थप चर्चा परिचर्चा गर्नका लागि कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डाक्टर कुन्दन अर्यालसँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);