सर्वोच्चको प्रश्नः नेकपाको एउटै नाममा दईवटा पार्टी कसरी दर्ता भयो ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सर्वोच्चको प्रश्नः नेकपाको एउटै नाममा दईवटा पार्टी कसरी दर्ता भयो ?

sarbochha adalat

काठमाडौं, २५ मंसिर । सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगलाई नेपाल कम्युनिष्ट पाटी (नेकपा) को एउटै नाममा दुई पार्टी कसरी दर्ता भएको भन्दै प्रश्न सोधेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

न्यायाधिश डम्बरबहादुर शाहीको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै नेकपा र निर्वाचन आयोगलाई बोलाएको हो ।

नेकपाविरुद्ध गत २१ मंसिरमा ऋषि कट्टेलले सर्वोच्चमा रिट दायर गराउनुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);