राजधानीका ७ ठुला होटेलमा प्रहरीले छापा मार्दा १६ जना पक्राउ, अनुसन्धान जारी | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

राजधानीका ७ ठुला होटेलमा प्रहरीले छापा मार्दा १६ जना पक्राउ, अनुसन्धान जारी

hotel-soaltee

काठमाडौं, २४ मंसिर । राजधानीका ७ ठुला होटेलको क्यासिनोमा प्रहरीले छापा मारेको छ । उक्त छापामा १६ जना पक्राउ परेका छन् ।

त्यस्तै, क्यासिनोको सन्चालक अनुसन्धानको घेरामा परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);