दमकल छैन, मेयरलाई ७० लाखको गाडी ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

दमकल छैन, मेयरलाई ७० लाखको गाडी !

gadi

काठमाडौं, १३ मंसिर । आगोले जलेर शिवसताक्षी नगरपालिका ७ लालझोताडमा आईतबार राति परिवारका चारै जनाको मृत्यु भयो ।

घटनापछि स्थानीयवासी नगरपालिकाप्रति आक्रोशित देखिए ।

उनीहरुले मेयर ७० लाखको गाडी चढ्ने तर एउटा दमकल किन्न नसक्ने भन्दै सार्वजनिक आलोचना गरे ।

मेयर चन्द्रकुमार शेर्मा यही बर्ष किनेको ७० लाखको इसुजु डिम्याक्समा हुईँकिन्छन् । ।

उपमेयर भोजकुमारी नेपाल टाटासुमो चढ्छिन् ।

नगरपालिकाका जनप्रतिनिधिले एउटा रोलर, ट्रलीसहितको ट्रयाक्टर, एक टोयोटा गाडी, एक टाटासुमो, १९ मोटरसाईकल र एउटा स्कुखर खरिद गरेका छन् ।

लालझोडाका मुक्तिनाथ दाहालले दमकल नभएकै कारण लक्ष्मण खनालको परिवारलाई बचाउन नसकिएके बताए ।, आजको कान्तिपुरमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);