‘राष्ट्रपतिलाई बदनाम गर्न खोजियो’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

‘राष्ट्रपतिलाई बदनाम गर्न खोजियो’

bidhya-bhandari

काठमाडौं, ७ मंसिर । गाडी खरिद र कार्यालय व्यवस्थापनको विषयलाई दिएर राष्ट्रपतिलाई बदनाम गर्न खोजिएको भन्दै सरकारले आपत्ति जनाएको छ । यो समाचार अन्नपूर्ण पोस्ट्मा छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने साप्ताहिक पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले नियोजित एंव भ्रामक समाचार सम्प्रेषण गरेर राष्ट्रपति र उपराष्ट्रपतिलाई बदनाम गर्न खोजिएको आरोप लगाए ।

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);