हिमालयन बैंकको मोबाइल बैंकिङ्ग एप सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

हिमालयन बैंकको मोबाइल बैंकिङ्ग एप सुरु

himalayan bank-mobile banking

काठमाडौं, ४ मंसिर । हिमालयन बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एप सुरु गरेको छ । हेयर एज योर न्यू बैंक तथा विग बैंक इन स्मल साईज भन्ने नाराका साथ मंगलबार एक कार्यक्रमकाबीच बैंकले मोबाईल एप शुभारम्भ गरेको हो ।

मोबाइल एपको प्रयोग बाट बैंकका ग्राहकहरुले आफ्नो खाता बारे जानकारी लिनसक्ने चेकको व्यवस्थापन, आफ्नो खाताबाट भएको प्रत्येक कारोबारको जानकारी लिने लगायतका थुप्रै सेवा सुविधाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

हिमालयन बैंकका देश भरी ५६ वटा शाखा रहेका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);