सरकार संग दुई तिहाईको बहुमत हुँदा पनि जनताको अपेक्षा अनुसार काम गर्न सकेन: निधी | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

काठमाडौं, ४ मंसिर । नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधीले अहिलेको सरकार संग दुई तिहाईको बहुमत हुँदा पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताए ।

मंगलबार नेपाल प्रेस युनियन कैलालीले आयोजनामा गरेको पत्रकार सम्मेलमा उपसभापति निधीले यस्तो बताएका हुन् । उनले २ नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा आफ्नै सरकार हुंदा पनि केन्द्रले प्रदेश सरकारलाई अधिकार नदिएको समेत बताए ।

nidhi

पूर्व गृहमन्त्री समेत रहेको निधीले यो सरकार एक पछि अर्काे गदै आफ्नो लोकप्रियता समेत गुमाईसकेको धारणा राखेका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);