बाह्रवर्षीया गर्भवती गंगामाया अस्पतालमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

बाह्रवर्षीया गर्भवती गंगामाया अस्पतालमा

pregnant girl

काठमाडौं, ४ मंसिर । गंगामाया चेपाङ १२ वर्षको उमेरमा आमा बन्न लागेको खबर सार्वजनिक भएपछि उहाँलाई अस्पताल लगिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रधानमन्त्री कार्यालयले गंगामायको उद्धार तथा उपचार गर्न जिल्ला प्रशासन मकवानपुरलाई निर्देशन दिएपछि राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष निर्मला हिम्डुङगको समन्वयमा सोमबार साँझ हेटौँडा अस्पताल ल्याइएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);