अनसनरत गंगामाया अधिकारीलाई न्याय दिन कांग्रेस नेता पौडेलको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

अनसनरत गंगामाया अधिकारीलाई न्याय दिन कांग्रेस नेता पौडेलको माग

ram chandra paudel

काठमाडौं, १९ असार । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले छोराको हत्यारालाई कार्बाहीको माग गर्दै अनसनरत गंगामाया अधिकारीलाई न्याय दिन माग गरेका छन् ।

मंगलबार विहान गंगामायाको स्वास्थ्य अवस्था बुझ्न काठमाडौंको वीर अस्पताल पुगेका नेता पौडेलले उनको माग पुरा गर्न सरकार गम्भिर हुनुपर्ने बताए । गंगामायाको छोराको हत्यारालाई राजनितीक संरक्षण गर्ने काम कसैले पनि गर्न नहुने उनको भनाइ छ ।

द्वन्द्वकालमा हत्या गरिएका छोराको हत्यारालाई कार्बाहीको माग गर्दै पुनः आमरण अनसनमा बसेकी अधिकारीको स्वास्थ्य अवस्था जटिल भएको अस्पतालले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);