यो भारतीय दलालहरुको सरकार हो: मोहन वैद्य (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

यो भारतीय दलालहरुको सरकार हो: मोहन वैद्य (भिडियोसहित)

mohan baiddhay

काठमाडौं, ३ मंसिर नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनिरहँदा खेरि अर्को बहस चलिरहेको छ । हिजोको एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टीहरु बन्यो । यस बाहेक अरु कम्युनिष्ट पार्टीहरु पनि छन् । नेपालमा कम्युनिष्ट पार्टीको ठुलो सङ्ख्या र जनमत रहेको छ । त्यो जनमतको कदर गर्दै एउटै कम्युनिष्ट केन्द्र हुनु पर्छ, एउटै कम्युनिष्ट पार्टी हुनु पर्छ भनेर बहस चलिरहेको छ ।

विचको एकताको कुरा भने चलिरहेको छ । तर, यो बहस चलिरहदा खेरि कम्युनिष्ट पार्टी कै नेतृत्वमा सरकार चलेको र उसले दिएको डेलिभेरीलाई हेर्दा मानिसहरु भनिरहेका छन् कम्युनिष्ट पार्टी कै सरकार भएपनि के हुदो रैछ, ठुलो कम्युनिष्ट पार्टी भएपनि के हुदो रैछ र ।

यसै सन्दर्भमा कम्युनिष्ट पार्टीको यस्त्रो ठुलो जनमत हुँदा पनि यसले बाटो बिराएको हो ? या यो एउटा प्रक्रीया भएको कारणले डेलिभेरी दिनका लागि समस्या परेको हो त ? कम्युनिष्ट पार्टीहरुको चरित्र, उनीहरुले गर्नु पर्ने कामको बिचमा तालमेल मिलीरहेको छ कि छैन ? अर्को ढङ्को कम्युनिष्ट पार्टी एकताको चर्चा चलेको सन्दर्भको कुरा जोड्ने ईत्यादि यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले महासचिव, नेकपा (क्रान्तिकारी माओवादी) मोहन वैद्यसँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);