नेपाली भुमिमा धमाधम बाटो बनाउँदै भारत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

नेपाली भुमिमा धमाधम बाटो बनाउँदै भारत

काठमाडौं, २ मंसिर । भारतले अनुमति नलिई नेपाल क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ ।

दार्चुलाको व्यास गाउँपालिका २ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो ।

भारतीय क्षेत्रमा सडक निर्माण भईरहेको । त्यहाँको घटियाबगर—लखनपुर लिपुलेख सडक निर्माणका लागि खटिएका भारतीय सेना र उत्तरतिरको बस्तीका लागि खाद्यान्न लगायत सामान ढुवानी गर्न नेपालतर्फ बाटो निर्माण भईरहेको निर्माण कम्पनीका प्रतिनिधि साजन विष्टले बताए ।

भारतीय क्षेत्रमै आवातजावत गर्न अप्ठ्यारो छ, नेपालबाट सचिजलो भएकोले बाटो बनाईरहेका छौँ विष्टले भने ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);