‘विप्लवको अदालत’मा एक हजार मुद्धा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

‘विप्लवको अदालत’मा एक हजार मुद्धा

biplop

काठमाडौं, २ मंसिर । विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीमा १ हजार मुद्दा दर्ता भएको जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सो पार्टीको न्याय विभागमा २०७५ साउनदेखि कात्तिक मसान्तसम्म दर्ता भएका ती मुद्दा घरायसी विवाद, भ्रष्टाचार, ठगी, लेनदेनलगायत रहेका छन् ।

तीमध्ये ८ सय मुद्दा टुंग्याइसकिएको उक्त पार्टीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);