सुस्तायो नेकपा | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

सुस्तायो नेकपा

umle

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिए यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का माथिल्लो तहका छलफल तथा बैठकहरुमा सुस्तता आएको छ ।

दसै लगत्तै स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष ओली केही दिन अस्पतालमा भर्ना भएका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

त्यस यता नेकपाका उच्चस्तरीय छलफल तथा पार्टी गतिविधि सुस्ताएका छन् । नेकपाको तल्लो तहमा एकता नै नटुंगिएकाले तल्लो तहका गतिविधि भने पहिलेदेखि नै सुस्ताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);