नेतृ सुजाता कोइराला निवास मन्डिखाटारमा भेला भए नेपाली कांग्रेसका नेताहरू | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

नेतृ सुजाता कोइराला निवास मन्डिखाटारमा भेला भए नेपाली कांग्रेसका नेताहरू

काठमाडौं, २६ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूल नेतृ सुजाता कोइराला निवास मन्डिखाटारमा भेला भएका छन् ।

सोमबार लञ्चसहित सुजाताले घरमा भेला राखेका हुन् । सभापति शेरबहादुर देउवाले पौडेल समूहलाई पेलेर जाने रणनीति लिएको भन्दै अब कसरी अघि बढ्ने भन्नेबारे पौडेल पक्षका नेताहरू छलफलमा जुटेको बताए ।

वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह केसी, रामशरण महत, शेखर कोइराला र सुजाता कोइराला भेलामा सहभागी भएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);