वारामा आइतवार राती आगलागी, १ करोड रुपैया वरावरको क्षति (फोटोफिचर सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

वारामा आइतवार राती आगलागी, १ करोड रुपैया वरावरको क्षति (फोटोफिचर सहित)

काठमाडौं, २६ कात्तिक । बाराको जीतपुरसिमरा उपमहानरपालिका वडा नं. ७ स्थित जीतपुरमा रहेको शिवशक्ति घ्यू उद्योगको थर्मिकफ्लुड आयल हिटरमा आईतवार राती आगलागी भएको छ ।

वाराको शिवशक्ति घ्यू उद्योगमा आगलागी
वाराको शिवशक्ति घ्यू उद्योगमा आगलागी

विद्युत् सर्ट भएका कारण भएको आगलागीबाट थर्मिकफ्लुड आयल हिटर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीवाट एक करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको उद्योगले बताएको छ ।

वाराको शिवशक्ति घ्यू उद्योगमा आगलागी
वाराको शिवशक्ति घ्यू उद्योगमा आगलागी
वाराको शिवशक्ति घ्यू उद्योगमा आगलागी
वाराको शिवशक्ति घ्यू उद्योगमा आगलागी
वाराको शिवशक्ति घ्यू उद्योगमा आगलागी
वाराको शिवशक्ति घ्यू उद्योगमा आगलागी

ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायव निरिक्षक रामउदय शर्माका अनुसार आईतवार राती करिब ८ बजेको समयमा सुरु भएको आगलागीलाई तीन घण्टाको प्रयास पछि नियन्त्रण लिईएको थियो । आगलागीवाट कुनै मानविय क्षति नभएको वारा प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);