तामाकोशीको आईपीओमा ६ अर्ब ७० करोडको आवेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तामाकोशीको आईपीओमा ६ अर्ब ७० करोडको आवेदन

IPO

काठमाडौँ, २० कात्तिक । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको जारी गरेको आईपीओमा ६ अर्ब ७० करोड ५८ लाख २८ हजार बराबरको आवेदन परेको छ । जसमा तीन लाख ४६ हजार १६६ जनाले आवेदन दिएका थिए ।

कम्पनीले आज बेलुका सार्वजनिक गरेको अन्तिम विवरणअनुसार ६ अर्ब ७० करोड ५८ लाख २८ हजार बराबरको आवेदन परेको जनाइएको छ । यही कात्तिक १५ गतेदेखि १९ गतेसम्म देशभरबाट शेयरको आवेदन सङ्कलन गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);