काठमाडौं, २० कात्तिक । अहिले चाडपर्वको माहोल छ र यो समयमा राजनीति खासै अगाडी बढेको छैन । समृद्धिको एउटै उद्देश्य बोकेको सरकार पनि यो समयमा त्यति धेरै सक्रिय देखिएको छैन । आर्थिक आँकडाहरुले सरकारको प्रदर्शन कमजोर देखाईरहेको छ । विश्व बैंकको तथ्याड़क हेर्ने हो भने वैदेशिक लगानी र व्यापार घाटा निराशाजनक देखिएको छ । राजनीतिक गतिबिधि पनि खासै अघि बढ्न सकेको छैन । प्रदेश र केन्द्र सरकारको सम्बन्ध खासै सुमधुर देखिएको छैन । केन्द्रिय सरकार र सरकारसंग आबद्ध भएका निकायहरु चियापानमा बढी व्यस्त भईरहेका छन् । सरकारले लक्ष्य प्राप्तिको लागि अघि बढ्नु पर्ने थियो, त्यस विषयमा सरकारलाई के कुराले बाधा पारिरहेको छ ? र सरकार किन सुस्त देखिएको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नागरिक अगुवा डा. सुन्दरमणि दिक्षितसँग गरेको कुराकानी हेर्नुहोस् :
निर्मला हत्या काण्डमा राजनीतिज्ञ नै संलग्न छन : डा. सुन्दरमणि दिक्षित (भिडियो सहित)
ताजा समाचार
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
१३ घन्टा अघि
पाल्पा सिमेन्टको आईपीओ खुल्यो
१६ घन्टा अघि
आकाश छुने चीर, मन छुने रङ (फोटो फिचर)
१७ घन्टा अघि




