निर्मला हत्या काण्डमा राजनीतिज्ञ नै संलग्न छन : डा. सुन्दरमणि दिक्षित (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

निर्मला हत्या काण्डमा राजनीतिज्ञ नै संलग्न छन : डा. सुन्दरमणि दिक्षित (भिडियो सहित)

kharo prasna with sundparmani dikshit

काठमाडौं, २० कात्तिक ।  अहिले चाडपर्वको माहोल छ र यो समयमा राजनीति खासै अगाडी बढेको छैन । समृद्धिको एउटै उद्देश्य बोकेको सरकार पनि यो समयमा त्यति धेरै सक्रिय देखिएको छैन । आर्थिक आँकडाहरुले सरकारको प्रदर्शन कमजोर देखाईरहेको छ । विश्व बैंकको तथ्याड़क हेर्ने हो भने वैदेशिक लगानी र व्यापार घाटा निराशाजनक देखिएको छ । राजनीतिक गतिबिधि पनि खासै अघि बढ्न सकेको छैन । प्रदेश र केन्द्र सरकारको सम्बन्ध खासै सुमधुर देखिएको छैन । केन्द्रिय सरकार र सरकारसंग आबद्ध भएका निकायहरु चियापानमा बढी व्यस्त भईरहेका छन् । सरकारले लक्ष्य प्राप्तिको लागि अघि बढ्नु पर्ने थियो, त्यस विषयमा सरकारलाई के कुराले बाधा पारिरहेको छ ? र सरकार किन सुस्त देखिएको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नागरिक अगुवा डा. सुन्दरमणि दिक्षितसँग गरेको कुराकानी हेर्नुहोस् : 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);