प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

pm kp oli

काठमाडौं, १५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उलेख्य सुधार आएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । छातीको संक्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार प्रधानमन्त्री ओली महाराजगञ्जस्थित त्रिभुवन विश्वबिद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार आएको र थप अध्ययन र परामर्शपछि उहाँलाई अस्पतालबाट घर फिर्ता पठाइने उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);