विश्वको शक्तिशाली पासपोर्टमध्ये नेपाली ७९ औँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

विश्वको शक्तिशाली पासपोर्टमध्ये नेपाली ७९ औँ

passport nepal

काठमाडौं, १५ कात्तिक । नेपाली पासपोर्ट शक्तिका हिसाबले विश्वका पासपोर्टमध्ये ७९ औँ स्थानमा परेको छ ।

ग्लोबल पासपोर्ट पावर र्यांक २०१८ ले हालै प्रकाशित गरेको रिपोर्टअनुसार नेपालले गत बर्षकै अवस्थाम रहेर उक्त स्थान प्राप्त गरेको हो । नेपाली पासपोर्टबाट विश्वका १३ देशमा भिसा लिनु नपर्ने, ३४ मा आगमन भिसा लाग्ने र १५१ मा भिसा आवेदन गरी पाएपछि श्रेणी निर्धारण गरिएको छ ।

पासपोर्टको शक्ति मापनको मापदण्ड उक्त देशको पासपोर्टधारीले कुल भिसा फ्री यात्रा गर्न पाउने आधारमा गरिएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);