अहिले कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अहिले कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ?

pm

काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । मौसमी रुघाखोकी र हल्का ज्वरोले अस्वस्थ भएपछि उनले नियमित भेटघाट रोकेका थिए । शुक्रबारदेखि प्रधानमन्त्री ओली निवासमै आराम गरिरहेका थिए ।

प्रधानमन्त्री अस्वस्थ भएपछि शुक्रबारको मन्त्रिपरिषद बैठक समेत स्थगित गरिएको थियो । शनिबार नेकपाले आयोजना गरेको चियापानमा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);