कुहिँदै फास्ट ट्रयाकको काठ | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

कुहिँदै फास्ट ट्रयाकको काठ

katha

बारा, ९ कात्तिक । निर्माणाधिन निजगढ काठमाडौं फास्ट ट्रयाक (द्रुतमार्ग) का लागि काटिएका ४० हजार क्युफिट काठ कुहिन थालेको छ ।

यो काठ सेनाले ट्रयाक खोल्ने क्रममा काटेर उत्पादन गरी १० महिनाअघि सम्बन्धित सामुदायिक वन र तत्कालिन जिल्ला वन कार्यालयलाई बुझाएको थियो ।

सेनाले रुख काटेर सम्बन्धितलाई हस्तान्तरण गरेको १० महिना बित्दासमेत डिभिजन वन कार्यालयले लिलाम बिक्री आदेश नदिँदा काठ कुहिरहेको हो । समाचार आजको कान्तिपुरले पृष्ठ १० मा छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);