कृष्णनगरमा लगाइएको कर्फ्यु १२ बजेसम्म हटाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कृष्णनगरमा लगाइएको कर्फ्यु १२ बजेसम्म हटाइयो

jilla prasasan offc

कपिलवस्तु, ५ कात्तिक । कपिलवस्तुको कृष्णनगरमा लगाइएको कर्फ्यु सोमबार बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्मका लागि हटाइएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले चार घण्टाका लागि कर्फ्यु हटाउने निर्णय गरेको हो । दूर्गाको मूर्ति सेलाउने विषयमा शुरु भएको विवादले उग्ररुप लिएपछि कृष्णनगर नगरपालिकाको कृष्णनगर क्षेत्रभित्र आइतबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);