आबुखैरेनीमा बस दुर्घटना, २० भन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

आबुखैरेनीमा बस दुर्घटना, २० भन्दा बढी घाइते

aabu-khairani accident

गोरखा, ४ कात्तिक । तनहुँको आबुखैरेनीमा यात्रुवाहक बस दुर्घटना भएको छ । ना ४ ख ७८४१ नम्वरको मिनिबस दुर्घटना हुदाँ २० भन्दा बढी यात्रु घाइते भएका छन् । मिनिबस सडकभन्दा करिव १५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।