सबै दलका भ्रातृ संगठन बिचौलिया हुन्, सबको विघटन गर्नुपर्छ : मुमाराम खनाल ( भिडियो सहित ) | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

सबै दलका भ्रातृ संगठन बिचौलिया हुन्, सबको विघटन गर्नुपर्छ : मुमाराम खनाल ( भिडियो सहित )

munaram khanal

काठमाडौं, २९ असोज । नेपालको राजनिती बिचित्र ढंग बाट अगाडी बढेको छ । आम मानिसहरुमा र राजनितिक दलहरुमा एउटा अभिलासा थियो कि अब चाहीँ पाँच वर्ष टिक्ने सरकार प्राप्त गरौ भन्ने जनताले मत दिए पछि प्राप्त गरेको यही मत त्यसैको आधारमा शासन गरिरहेको नेपाल कम्युनिष्ठ पार्टीले यो करिब सात महिना बितेर आठ महिना सुरु हुन लागेको बेलामा यसले राम्ररी काम किन गर्न सकेन भनेर आम मानिसहरुमा एक किसिमको बहस प्रारम्भ भएको छ ।

निराशा नै भन्ने शब्द प्रयोग गर्न चाहान्न तर यसले खास आशाबादी पनि आम मानिसहरुलाई बनाई राखेको छैन् । झण्डै दुई तिहाई मत भएको सरकार माथी पनि अब मानिसहरुले शंकाको नजर बाट हेर्नुपर्ने कारण के रहेको छ भन्ने बिषयमा खरो प्रश्नका प्रस्तोता प्रकाश गिरीको बिबेकशिल साझाको संगठन बिभागको प्रमुख एकजना बिष्लेषक मुमाराम खनाल सँगको कुराकानी भिडियोको लागी तल क्लिक गर्नुहोला ।